logo
20 Nov 2018   |   
  • गैडाटारका ५० काटेका २६ जना सम्मानित

    गैडाटारका ५० काटेका २६ जना सम्मानित

    रौतहट ४ मंसिर // चन्द्रपुर नपा ३ स्थित गैडाटारमा ५० बर्ष कटेका २६ जना लाइ मंगलवार एक क्लवले सम्मान गरेको छ ।
  • वाइक दुर्घटनामा एकजनाको ज्यान गयो

    वाइक दुर्घटनामा एकजनाको ज्यान गयो

    रौतहट ४ मंसिर// रौतहटको चन्द्रनिगाहपुर निगजढ सडक खण्डको धन्सार नजिकै मोटरसाइकल दुर्घटना एक जनाको ज्यान गएको छ ।
  • गुजराका दुइजना पेस्तोल सहित पक्राउ

    गुजराका दुइजना पेस्तोल सहित पक्राउ

    रौतहट ३ मंसिर नलकटुवा पेस्तोल सहित दुई युवकलाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।
  • १ लाख घुससहित हवल्दार पक्राउ

    १ लाख घुससहित हवल्दार पक्राउ

    काठमाडौं २ मंसिर/// नेपाल प्रहरीका हवल्दार सुदामा हजारा १ लाख घुससहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हजारालाई सेवाग्राहीसँग १ लाख रूपैयाँ घुस लिइरहेका बेला कात्तिक ३० गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्रेको हो।
अर्थ / व्यापार

पटका पड्काउदा उखुबारीमा आगलागी


      पटका पड्काउदा उखुबारीमा आगलागी
कलमपाटी
रौतहट २७ कार्तिक // कटहरिया नगरपालिका लालबकैया किनारमा पटका पड्काउदा सल्किएको आगोले चारलाख बराबरको उखुवाली जलेको छ ।

बारामा सञ्चालीत माछा सुपरजोनमा व्यापक अनीयमीतताको आशका


बारामा सञ्चालीत माछा सुपरजोनमा व्यापक अनीयमीतताको आशका
मुकेश शाह
बारा १७ कार्तिक // बारा जील्लाको सिम्रोनगढ तथा पचरौता क्षेत्रमा सञ्चालित प्रधानमंन्त्री कृषि आधुनिकीरण परियोजना अन्र्तगत माछा सुपरजोन कार्यक्रममा व्यापक अनीयमीतता तथा भ्रष्टाचार गुनासो बढेको छ ।

भारत लैजादै गरेको १२ टन केराउ बरामद


भारत लैजादै गरेको १२ टन केराउ बरामद
कलमपाटी
रौतहट १२ कार्तिक // भन्सार राजश्व नितिरी भारत तर्फ लैजादै गरेको १२ टन केराउको दाना सहित एउटा ट्रक लाइ सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले सोमवार रौतहटमा बरामद गरेको छ ।
खेलकुद

अभागी जर्मनीलाई नेदरल्यान्ड्सको झट्का

कलमपाटी
चारबर्ष अघि विश्वकप फुटबलको उपाधि चुमेको जर्मनीलाई त्यसयता फुटबलमा भाग्यले साथ दिएको छैन । रुस विश्वकपको समूह चरणबाट बाहिरिएको जर्मनी अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि खुलेर खेल्न सकिरहेको छैन ।
मनोरञ्जन
कलमपाटी
‘जात्रै जात्रा’को सुटिङमा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनको, बल्खुमा रहेको बयोधा अस्पतालमा खुट्टाको अप्रेशन भएको हो ।
प्रबिधी

रौतहटमा प्रदेश स्तरीय आइटी सम्मेलन

राकेश यादव
रौतहट ३ भदौ // कम्प्यूटर एसोसिएसन नेपाल महासंघ रौतहट शाखाले शनिबार चन्द्रनिगाहपुरमा साईबर सुसरक्षा एवं स्मार्टसिटी सम्वन्धि प्रदेश स्तरीय गाष्ठिको आयोजना गरेको छ ।
अनौठो संसार

रेष्टुरेन्टमा पानी पिएर १० हजार डलर टिप्स

कलमपाटी
रेष्टुरेन्टमा खाइसकेपछि वेटर–वेट्रेसलाई अलिकति टिप्स दिने त चलनै छ । तर यदि कोहीले टिप्स नै लाखौँ रुपैयाँ दियो भने टिप्स पाउने त छक्क पर्ने नै भयो, सुन्नेहरुलाई पनि अचम्म लाग्दो रहेछ ।
स्वास्थ्य

चन्द्रपुर अस्पताल द्धारा गैडाटारमा निशुल्क स्वास्थ्य शिविर

कलमपाटी
रौतहट २५ कार्तिक // रौतहटको चन्द्रपुर ३ गैडाटारमा चन्द्रपुर अस्पताल प्रालिले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा गैडाटारका स्थानियले बिभिन्न रोगको उपचार गराएका छन ।
बिदेश

लण्डनमा सोनी म्यूजिकको कार्यालयमा दुई जनामाथि चक्कू प्रहार

कलमपाटी
बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


1901345 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top