logo
13 Dec 2018   |   
राजनीति

रौतहटमा बिभिन्न पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश



राजनीति   37 पटक पढिएको        
कलमपाटी १६ असार / रौतहटको चन्द्रपुर नगरपालिकामा बिभिन्न पार्टी परीत्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन । रौतहटको चन्द्रपुर नपा १० स्थित बालचनपुरमा बिभिन्न पार्टी परीत्याग गरी दुइसय भन्दा बढी व्यक्तिहरु प्रवेश गरेको माओवादी केन्द्रका नेता चन्द्रपुर नपाका माओवादी केन्द्रका मेयरका उम्मेदवार युवराज भट्टराईले जनाकारी दिएका छन ।



माओवादी केन्द्रका केन्द्रिय समिती सदस्य थता शहरी बिकास मन्त्री प्रभु साहले फुलमाला तथा अविर लगाएर पार्टीमा स्वागत गरेका छन । काग्रेस, एमाले राजपा लगाएतका दलहरु परीत्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

चन्द्रपुर नगरका मेयरका उम्मेदवार युवराज भट्टराईले माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको र आफु बिजयी भए चन्द्रपुरको समग्र बिकाशका लागी धेरै दिन कुर्न नपर्ने धारणा राखेका छन ।














2133105 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top