logo
16 Oct 2018   |   
अर्थ / व्यापार

सन्तपुर मेलामा किसानका उत्पादन प्रर्दशनीमा



अर्थ / व्यापार   127 पटक पढिएको   कलमपाटी     
चन्द्रपुर २४ कार्तिक // रौतहटको चन्द्रपुर स्थित सन्तपुर लागेको मेलामा कृषि उत्पादनहरुको प्रर्दशनी समेत गरीएको छ ।



सन्तपुरमा लागेको ४० औ कार्तिकेश्वर कुवर मेलाको अवसरमा चन्द्रपुर नगर कृषि बिकाश शाखाले कृषि उत्पादनहरुको प्रर्दशनी आयोजना गरेको हो ।

 नगदेवाली, तरकारी वाली, खाध्यान्न वाली, फलफुल , माछा , मौरीको प्रर्दशनी गरीएको छ ।

 नगरक्षेत्रका किसान लाइ प्रोत्साहन गर्ने उदेश्यले उत्पादीत बस्तुहरुको प्रर्दशनी गरेको र उत्कृष्ठ किसानहरु लाइ पुरस्कार समेत प्रदान गरीने चन्द्रपुर नगर कृषि बिकाश शाखाका प्रमुख रामकृपाल चौधरीले जानकारी दिएका छन ।

 मेलामा कृषि प्रर्दशनी स्थल दर्शकका लागी आकर्षण बनेको कार्तिकेश कुवर मेला समिती सन्तपुरका संयोजक जितेन्द्र चौधरीले कलमपाटी लाइ बताए  ।












1778238 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top