logo
20 Nov 2018   |   
समाज

डा. गोबिन्द केसी नवौ पटक अनसनमा



समाज   77 पटक पढिएको        
काठमाण्डौ १० असोज / स्वास्थ्य क्षेत्रको सुधार र अख्तियार प्रमुख लोेकमान सिंह कार्कीलाइ महाअभियोग लगाउनु पर्ने माग रादै आन्दोलनमा रहेको डा. गोबिन्द के.सी नवौ पटक अनसनमा बसेका छन ।




बिभिन्न माग राख्दै त्रिवि शिक्षण अस्पतालमा सोमवार ४ बजे देखि अनसनमा बसेको डा. केसीले घोषणा गरेका छन ।
सरकारल्ले गरेका सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै  प्रक्रिया सुरु नभइ अव  अनसन नरोकिने उन्ले बताएका छन ।

केसीले आफ्ना सुझाव लाइ  समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, अख्तियार प्रमुख लोकमानसिंह कार्की  र आयुक्त राजननारायण सिंहलाइ महाअभियोग प्रकृया अगाडी बढाउनु पर्ने  माग राखेका छन ।

यस्तै मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले  निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लो चोटि निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्वारा बनाइएको कथित समितिको निर्णय खारेज गर्नु पर्ने ।  चिकित्सा शिक्षा ऐनको मर्म विपरीत संसदमा विचाराधीन प्रक्रिया फिर्ता हुनु पर्ने लगाएतका माग राखेर पुन अनसनमा बसेका हुन ।














1901306 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top