logo
13 Dec 2018   |   
समाज

सुन जस्तो देखिने ३ वटा बालासहित एक जना पक्राउ



समाज   127 पटक पढिएको   २५ पुस, काठमाडौं     
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट एक जना व्यक्तिलाई सुन जस्तो देखिने ३ वटा बालासहित पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी घर भइ काठमाडौँ सामाखुशी बस्दै आएका २३ बर्षीय दुर्गा घिमिरे छन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साभार अन्नपुर्ण












2133108 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top