logo
13 Dec 2018   |   
समाज

गौचन हत्याकाण्डका मुख्य सुटर पक्राउ



समाज   127 पटक पढिएको   कलमपाटी ९ माघ     
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी शरद कुमार गौचन हत्यामा संलग्न मुख्य सुटरलाई पक्राउ गरको छ ।



ब्यूरोको टोलीले गएराती ११ बजे चितवनबाट मुख्य सुटर श्याम बहादुर गुम्बेलाई पक्राउ गरेको हो ।  ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीले गुम्बेलाई पक्राउ गरिएको पुष्टि गरे ।  

गुम्बे नेपाल आर्मीको कालिबक्स गणबाट भागेका ‘भगौडा आर्मी’ हुन् । उनैले गौचनमाथि गोली चलाएका थिए । चितवनबाट धादिङ हुँदै गौचनलाई गोली हान्न काठमाडौँ आएका थिए । 

राजधानीको नयाँ बानेश्वरस्थित खरिबोट चोकमा असोज २३ गते दिउँसै गौचनको  गाली हानी हत्या भएको थियो । 



रातोपाटीबाट












2133401 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top