logo
20 Nov 2018   |   
राजनीति

सहमतीमा नै महाअभियोग प्रस्ताव पास हुन्छ :एमाले नेता नेपाल



राजनीति   27 पटक पढिएको        
कलमपाटी ५ कार्तिक नेकपा एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुख्य तीनदलको सहमतिमा अख्तियार प्रमुख लोकमानसिंह कार्की माथिको महाअभियोग प्रस्ताव पास हुने बताएका छन ।




उन्ले  कांग्रेससँग छलफल गरेरै महाअभियोग प्रस्तावमा ल्याइएको  समेत बताएका छन  । कांग्रेसका सांसदहरु पनि महाअभियोग प्रस्तावको पक्षमा रहेको नेता नेपालले बताएका छन ।

सम्मानित अदालतको आदेश नमान्ने, भाषण गर्दै राजनीतिकदल विरुद्ध लाग्ने र समानान्तर सत्ता चलाउन  खोज्ने अख्तियार प्रमुख कार्कीलाइ  पदमा वस्ने कानुनी हैसियत नभएको एमाले नेता नेपालको धारण रहेको छ ।












1901366 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top