काग्रेस सभापती र गृहमन्त्री रौतहटमा
राजनीति


काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति 127 पटक पढिएको प्रकाशित मिति:



काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

रौतहट ९ माघ । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले संबिधान संसोधनको बाधक एमाले रहेको आरोप लगाएका छन ।


  कांग्रेसका रौतहट जिल्ला सभापती कृष्ण यादवको छोरीको बिहेमा सहभागी हुन रौतहटको  बरियारपुर बिनग्रा आएका  सभापती देउवाले पत्रकारहरु संग संक्षिपत कुरो गर्दै उक्त आरोप लगाएका हुन ।

             सरकार बाहिर रहेका दलहरु संग सहमतीको कुरो भईरहेकाले  स्थानिय निर्वाचन बैशाख भित्र हुनेमा कसैले शंका नगर्न उन्ले बताए ।

स्थानिय निर्वाचन अगामी बैशाख भित्रै हुने र पुरानै संरचनामा हुने आफनो पार्टीको धारणा रहेपनी अन्य दलहरु संगको सहमतीमा फेरबदल समेत हुनसक्ने देउवाले संकेत गरेका छन ।

     बिहेको अवसरमा उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधी,संस्कृती तथा प्रयटन राज्यमन्त्री ईन्द्र बानिया,सांसद महेन्द्र यादव,सुनिल यादव,रामअयोध्या यादव,अशोक जयसवाल, पुर्वसंसद पम्फा भुषाल,अजय चौरसिया,अजय द्धुवेदी,ओम प्रकाश लगाएतको सहभागिता रहेको थियो ।

    जिल्ला सभापती कृष्ण यादवको छोरी अन्जलीको जिल्ला पार्टी सचिव स्थानिय पिपरीया दोस्तिया भिमडाबर घर भएका हृदय नारायण यादवका भतिजा राम नारायण यादवका छोरा दिपकका साथ भएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT

English News



1704838 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top