logo
17 Feb 2019   |   
मनोरञ्जन

मुकेश कुमार ले ल्याए सुन हो यार........



मनोरञ्जन   25 पटक पढिएको   कलमपाटी     
रौतहट ३ फागुन संचारकर्मी मुकेस कुमार साहको दोश्रो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मुकेश कुमार ले ल्याए सुन हो यार........


संचारकर्मी साहको शब्द रहेको भोजपुरी भाषाको सुन हो यार केहुसे दिल ना लगई ह  भन्ने बोलको गित प्रणय दिवसको अवसर पारेर बिहिबार युट्युब च्यानल बिशेषता क्रियसन मार्फत सार्वजनिक गरिएको छ  ।

भिडियोमा संचारकर्मीहरु लक्ष्मी पाण्डे,ओमाकिशोर चौधरी र मुकेस कुमार साहको मुख्य भूमिका रहेको छ । उक्त म्युजीक भिडियोको निर्देशन युभास श्रेष्ठ ले गरेका छन भने सम्पादन बिशाल राज राईको रहेको छ ।

यसअघि साहको दाईजो प्रथा बिरुद्धको नचाहि तिलक नचाहि गाडी बोलको भोजपुरी गित सार्वजनिक भईसकेकोछ ।











2473320 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top