logo
17 Feb 2019   |   
समाज

सप्तरी मालपोतबाट घुस रकम सहित दुइ कर्मचारी नियन्त्रणमा



समाज   10 पटक पढिएको        
सप्तरी ५ फागुन मोही जग्गाको बाँडफाँड भई श्रेस्ता कायम गराइ दिने भनि विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट गएको टोलीले उनीहरु लाय नियन्त्रणमा लिएको हो । उनीहरु को साथ बाट तीन हजार घुसबापतको रकम सहित मालपोत कार्यालय परिषद बाट नियन्त्रणमा लिएर अनुशन्धान भैरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन ।

सप्तरी मालपोतबाट घुस रकम सहित दुइ कर्मचारी नियन्त्रणमा

मालपोत कार्यालय, सप्तरीमा कार्यरत कर्मचारी नायब सुब्बा राम नरायण शर्मा र कम्प्यूटर अपरेटर राजेश कुमार साहलाइ अख्तियारको टोलीले घुस रकम सहित आइतवार नियन्त्रणमा लिएको छ ।





थप समाचारहरु