Wednesday, May 22, 2024

अडिटर एसोसियन द्वारा बृक्षारोपण

पछिल्लाे समाचार

रौतहट २० साउन ///नेपाल अडिटरस एसोसिएसन को १६ औ दिबस को अबसर मा एक कार्यक्रम गरि बृक्षाराेपन गरीएको छ ।
एसोसिएसन को आयोजना मा गौर ५ स्थित रहेको परिसर भित्र विभिन्न जात का बिरवा रोपि प्रभातफेरी गरिएको एसोसिएसन का जिल्ला अध्यक्ष लक्ष्मण प्रसाद ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु