Sunday, May 26, 2024
No menu items!

अफताव आलम बिरुद्धको मुद्धा सर्वोच्चले हेर्न नमिल्नेमा राख्यो

पछिल्लाे समाचार

काठमाण्डौ २९ साउन/ मोहमद अफ्ताव आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएको सो मुद्दा हेर्न नमिल्नेमा राखेको हो ।
२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा बुथकब्जा गर्न अघिल्लो दिन बम बनाइरहेको र अचानक बम बिस्फोट हुँदा घाइतभएकाहरु लाइ नजिकैको इट्टाभट्टामा जलाएर मारेको आरोपमा आलम जेल परेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु