Sunday, May 26, 2024
No menu items!

आईटी आर्मीको मोटरसाईकिल ¥याली

पछिल्लाे समाचार

रौतहट //रौतहटमा आईटी आर्मीको मोटरसाईकिल ¥याली निकालिएको छ।

जिल्लाको गरुडामा शनिबार आईटी आर्मीले मोटरसाइकल ¥याली निकालेको हो। देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल ¥याली गरेको अध्यक्ष चन्द्रभूषण साहले जानकारी दिएका छन्।

सो कार्यक्रममा जिल्लाका अधिकांश पालिकाबाट युवाहरुको सहभागिता रहेका थिए। गरुडाबाट शुरु भएको मोटरसाइकल ¥याली बालचनपुर हुदै जिल्लाका विभिन्न पालिकाहरुमा पुगेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु