Monday, June 24, 2024

ईशनाथ नगरपालिकाका विभिन्न वडाहरुमा राहत वितरण

पछिल्लाे समाचार


रौतहट,१० भदौ //
ईशनाथ नगरपालिकाका विभिन्न वडाहरुमा राहत वितरण गरिएको छ ।
बुधवार ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले सो नगरपालिकाको वडा नम्बर २ , ५ र ६ का दलित २५० परिवारलाई राहत वितरण गरिएको बताए ।
महतोका अनुसार सो वडाका दलित समुदायहरुलाई दैनिक जीवन निर्वाहमा समस्या आइरहेकाले राहत वितरणको प्याकेज नगरपालिकाले गरेको हो ।
सो कार्यक्रममा वडा नम्बर २ , ५ र ६ का वडा अध्यक्षहरु रामलक्षमण शाह , सेख निसार आलम , रामबाबु राय यादव सँगै वडा सदस्य चमेली देवी लगायत स्थानियको उपसथिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु