Tuesday, April 22, 2025

एएफसि एसियन कप उज्वेकिस्तान मा हुने

पछिल्लाे समाचार

काठमाण्डौ २५ साउन //नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तरगत समूह एफको खेल उज्वेकिस्तानमा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन्।

एएफसीले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको हो ।

पहिलेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु