Friday, February 14, 2025

एक महिनामा ३ सय ७६ बाइक दुर्घटना

पछिल्लाे समाचार


रौतहट ३ भदौ । प्रदेश २ का आठ जिल्लामा गत महिनामा सवै भन्दा बढी दुइ पाग्रे मोटरसाइकल दुर्घटना भएको छ ।
साउन महिनामा ३ सय ७६ वटा मोटरसाइकल दुर्घटना भएका छन । ६ हजार एकसय ५१ वटा मोरसाइकल, स्कुटरहरु नियम बिपरीत चलाएको पाएपछि कार्वाही गरीएको छ ।
प्रदेश ट्राफिक कार्यालय पथलैयाले एक महिनामा २१ हजार ३ सय २९ वटा बिभिन्न किसिमका सवारी साधनलाइ कार्वाही गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु