Wednesday, May 22, 2024

एक महिला लाई कुटिपट

पछिल्लाे समाचार

बारा ३२ साउन //बोक्सीको आरोपमा बारामा एक महिला कुटीएकी छिन कोठामा मा थुनेर कुटपिट गरि घाइते बनाएको पिडित को आरोप छ ।
बोक्सी भनि मलमुत्र खुवाउने प्रयास गर्दा मालती देवी महतो लाइ कुटपिट गरि घाइते भएको बताइएको छ ।

बाराको पचरौता ५ मा सो घटना भएको हो । घाइतेको सिम्रौनगढ़ अस्पतालमा प्रथमिक उपचार पछि बिरगज लगिएको छ ।

घाइते ५० वर्षीय मालती देवी र उनकी २० वर्षीय छोरी अन्जली कुमारीको बाया हात , पेटमा चोट लागेको पिडित महतोको भनाइ रहेको छ।
घटना गएको साउन २८ गते बिहिवारको साझको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु