Wednesday, May 22, 2024

एमसिसि बिरुद्ध लालबन्दिमा प्रर्दशन

पछिल्लाे समाचार

सर्लाही २२ साउन //संसदबाट एमसीसी पास गर्न लागेको बिषयको लालबन्दीमा बिरोध भएको छ ।
लालबन्दी नगरपालिका–७ बाट सुरु भएको र्याली लालबन्दीको डुमडुमे मन्दिर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
राष्ट्रीय शक्ति नेपालको आयोजनामा भएको सो कार्यक्रममा एमसीसी खारेज गर्न माग गरिएको थियो । एमसिसि खारेज गर, विदेशी हस्तक्षेप बन्द गर, एमसिसि चाहिदैँन, देश बेच्न पाईदैन जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु