Wednesday, May 22, 2024

ओलम्पिक–२०२० को अहिले सम्म पदक मा अगाडी चिन

पछिल्लाे समाचार

काठमाण्डौ २० साउन // चीन विश्व खेलकुदको ३२औं संस्करणको टोकियो ओलम्पिक–२०२० को ११औं दिनको खेल सकिदा पदक पाउनेमा अग्रस्थानमा रहेको छ ।
चीनले मंगलबारसम्म ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदक जितेको छ । अमेरिका २४ स्वर्ण, २७ रजत र २१ कास्यगरी कुल ७२ पदक जित्दै चीनलाइ पछ्याइरहेको छ । आयोजक जापान १९, स्वर्ण ६ रजत र ११ कास्यगरी कुल ३६ पदक गरी जापान तेस्रो स्थानमा रहेको छ ।
टोकियो ओलम्पिकमा २ सय ५ राष्ट्र र शरणार्थी टोलीमध्य हाल सम्म ५७ राष्ट्रले स्वर्ण र ८३ राष्टले पदक जित्न सफल भएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु