Wednesday, May 22, 2024

कटहरिया नगरपालिकाद्वारा बिधालयलाई बस प्रदान

पछिल्लाे समाचार

रौतहट,३ भदौ //
कटहरिया नगरपालिकाले प्रहरी बिधालय बिर्ता जिंगडिया लाई स्कुल बस प्रदान गरिएको छ।

कटहरियाका मेयर सियाराम कुश्वाहाले बुधबार एक समारोहका बीच प्रहरी बिधालयका प्रमुख टिकाराम भट्टराईलाई स्कुल बसको साँचो प्रदान गरेका हुन्।

बिधालयको अनुरोधमा कटहरिया नगर क्षेत्रका बालबालिका बिधालय आउनजान सहज हुने उदेश्यले नगरपालिकाको लगानीमा सो बिधालय लाई बस उपलब्ध गराइएको नगर प्रवक्ता चन्दन कुश्वाहाले बताए।

साथै सोहि बिधालयमा पढ्ने बालबालिका लाई यातायातमा लिने शुल्कमा ७ वर्षसम्म ५० प्रतिश छूट दिने सम्झौता गरीएको नगर प्रवक्ता कुशवाहले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु