Friday, June 21, 2024

करेन्ट लागेर किशोरीको ज्यान गयो

पछिल्लाे समाचार

रौतहट २० साउन //बौधिमाई नगरपालिकामा वडा न ७ मा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ ।
बुधवार बिहान राइस मिल्समा गएको बेला बिजुलीको तारमा हात पर्दा करेन्ट लागेर १२ बर्षिय किशोरीको मृत्यु भएको छ ।
बौधीमाइ नगरपालिकाको वडा न ७ बंकुलको मुक्ति यादवको छोरी १२ बर्षिय नेहा यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु