Thursday, June 13, 2024

करेन्ट लागेर २ जनाको मृत्यू

पछिल्लाे समाचार

जनकपुर २७ साउन //
धनुषाको क्षिरेश्वरनाथमा बुधवार करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
क्षीरेश्वरनाथ नपा ३ पर्साटोलका बुलन यादवको घरमा भजनकिर्तन मा माइकमा करेन्ट प्रवाह भएर दुई जनाको ज्यान गएको हो ।
मृत्युहुनेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ का ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन ।
घटना विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु