Sunday, May 26, 2024
No menu items!

काग्रेसको क्रियाशील सदस्यता बिवाद टंगियो,प्रतिवेदन बुझाइदै

पछिल्लाे समाचार

काठमाण्डौ ६ भदौ /नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताइएको छ आजै सभापती लाई प्रतिवेदन बुझाउन लागिएको छ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा.मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरेको जनाइएको छ ।
भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी पाएका सदस्यहरुले ६ गते सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।

बारा, सप्तरी लगायत का जिल्लामा क्रियाशील सदस्यता विवाद रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु