Sunday, May 26, 2024

काग्रेसको महाधिवेशन मंसिरमा

पछिल्लाे समाचार

काठमाडौं, ३० साउन । काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा गर्ने कार्यतालिका बनाइएको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने , भदौ २ गते नै निर्वाचन निर्देशिकालाइ अन्तिम रुप दिने कार्यतालिका बनाइएको छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रिय अघिबेशन मंसिर ९ देखी १३ गते सम्म गर्न मिती तोकिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु