Sunday, May 26, 2024
No menu items!

कारागारमै छोरालाई जन्म दीइन रागनीले

पछिल्लाे समाचार


महोत्तरी,१४ भदौ //
सौतेनी छोराको हत्या अभियोगमा पूर्वपक्षका लागी केहिदिन अघि जेल चलान भएकी महोत्तरीकी रागनीले कारागारमै छोरालाई जन्मदिएकी छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनीले कारागारमै छोराको जन्म दिएकी हुन् ।रागनीले आइतबार छोरालाई जन्म दिएको बताइएको छ ।
सौतेनी आमा रागनीले पाँच वर्षीय छोरा रितेश यादवको साउन १४ गते दिउँसो हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जलेश्वर कारागार पठाएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु