Sunday, May 26, 2024
No menu items!

कृष्ण माबि बाल्चनपुरमा साइकल बितरण

पछिल्लाे समाचार

रौतहट २२ साउन //
प्रदेश २ सरकारको बेटि बचाउ ,बेटि पढाउ , कार्यक्रम अन्तर्गत रौतहटको चन्द्रपुर १० मा रहेको श्री कृष्ण माबि बाल्चनपुरमा साइकल बितरण गरीएको छ ।
बिधालयमा अध्यनरत कक्षा ८ का ३७ जना छात्रा लाइ रौतहट क्षेत्र न ४ क का प्रदेस सभा सदस्य धनलाल ठोकरले साइकल बितरण गरेका छन ।

बिधालय व्यवस्थापन समितीका अध्यक्ष रामेश्वर साह, प्रधानाध्यापक हेम नारायण चौधरी, चन्द्रपुर १० का अध्यक्ष जयराम चौधरी, काग्रेसका स्थानिय नेताहरु निलहरी कोइराला , कल्याण कार्की, केशव खड्का , रामलाल ठोकर लगाएत अभिभावक, स्थानिय समाजीक अगुवाहरुको उपस्थिती रहेको बिधालयका शिक्षक लिलाकृष्ण सापकोटा (बशिष्ठ) ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु