Wednesday, May 22, 2024

क्रिकेट खेलाडी ओमन प्रस्थान

पछिल्लाे समाचार

काठमाडौ ८ भदौ । अन्तराष्ट्रिय क्रिकेट संघ को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिहुन नेपालको राष्ट्रिय क्रिकेट टीम ओमान प्रस्थान गरेको छ ।

१७ खेलाडी र ५ खेल पदाधिकारीहरू लाई विदाई गरीएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु