Friday, June 21, 2024

गरुडाको अनाथलयमा खाध्यान्न तथा स्टेशनरी सहयोग

पछिल्लाे समाचार

रौतहट २८ साउन ///अन्तराष्ट्रीय युवा दिवस को अवसरमा बिहिवार गरुडामा रहेको बंशीराम जयसवाल अनाथलय लाई खाद्यान्न तथा स्टेशनरी समाग्री सहयोग गरिएको छ ।
देवाहिगोनाही नपाका प्रिंस कुमार पटेल को भाई गौतम कुमार पटेल ले MBBS अध्ययन गर्न नाम निकाल्नु भएको खुशीमा अनाथलय गरुडामा सहयोग स्वरूप खाद्यान्न तथा कपी, कलम सहयोग गरेका हुन ।
यस अघि पनि सहयोग गर्दै आएका पटेल लाई अनाथलयका व्यवस्थापक हृदयलाल कुश्वाहले धन्यवाद व्यक्त गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु