Wednesday, May 22, 2024

गरुडामा घरेलु मदिरा बरामद गरी नष्ट

पछिल्लाे समाचार

रौतहट २२ साउन// इलाका प्रहरी कार्यालय गरुडाले घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न मितिमा बरामद भएका घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।
सवारी साधनहरु चेक जाँचको क्रममा फेला परेका घरेलु मदिरा नष्ट गरेको प्रहरीको भनाइ छ ।
आफ्नो इलाका क्षेत्र भित्र विभिन्न मिती र स्थानमा बरामद भएको ५ सय लिटर मदिरा नष्ट गरीएको ईलाका प्रहरी कायाएलय गरूडाका डिएसपी श्रीराम भण्डारीले जनाएका

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु