Thursday, June 13, 2024

गरुडा नगरपालिका अगाडि प्रर्दशन

पछिल्लाे समाचार

रौतहट २० साउन // गरुडा नगरपालिका मा अनियमितता , भ्रष्टाचार बढेको भन्दै बुधवार प्रर्दशन भएको छ ।
बुधवार नेपाली काङ्ग्रेस ,जसपा नेपाल र नेकपा एमाले सहित ३ दलका नेता कार्यकताहरुले गरुडा मा प्रर्दशन गरेका हुन ।
बिरोध प्रर्दशनमा काङ्ग्रेस नेता सुनिल यादब ,रामभरोस यादब ,जसपाका कन्थमनि जयसबाल र एमाले नेता शेख कलिमुल्लाहको नेतृत्वमा सयौ मानिसले प्रर्दशन गरेका छन ।
नगर बाट नागरीकले उचित सेवा नपाएको , बिकासको कार्यमा अनियमितता भएको , भष्टाचार बढेको स्थानियले आरोप लगाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु