Friday, June 21, 2024

गरुडा नजिकै कपडा बरामद

पछिल्लाे समाचार

रौतहट २२ साउन // गरुडा नपा १ जयनगर गौर-चन्द्रपुर सडक खण्डमा कपडा राखेको बोरा फेला परेको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको १ बोरा कपडाहरु तथा १ बोरा भाडा हरु फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ४४ हजार बरावरको समानहरु फेला परेको र आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहट जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु