Friday, June 21, 2024

गुजरा ५ मा एमालेको भेला

पछिल्लाे समाचार

रौतहट १५ भदौ / नेपाल कम्युनिस्ट पार्टी एमालेकाे गुजरा नगरपालिका वार्ड ५ को भेला मंगलवार सम्पन्न सम्पन्न भएको छ ।
भेलाले संयोजकमा आशमहम्मद मन्सुरी,सह_संयोजक मा हरक साह, चुनचुन चौधरी लगायत ५१ सदस्यिय वार्ड कमिटी गठन गरेको छ ।
सो भेलाको प्रमुख अथिति जिल्ला अध्यक्ष तुलसी गिरी
विशिष्ट अतिथि एमालेका नेता हरिवंश मैनाली तथा
अतिथिहरुमा हरिनारायण बन्ठा, रामफुल चौधरी,राम असिस साह, रामजीत चौधरी, मोहन साह लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।
गठित कमिटी लाई जिल्ला अध्यक्ष तुलसी गिरीले बधाइ दिदै एमालेको भाबि कार्य दिशाको बारेमा चर्चा गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु