Wednesday, May 22, 2024

गैडाटारमा छात्राहरुलाइ साइकल बितरण

पछिल्लाे समाचार

रौतहट २२ साउन// जन शक्ति मावि चन्द्रपुर ३ गैंडाटार का कक्षा ८ मा पढ्ने छाबाहरु ालइ शुक्रवार साइकल बितरण गरीएको छ ।
सो बिधालयका ४७ जना छात्राहरुइ एक कार्यक्रमका बिच प्रमुख आतिथी प्रदेश सांसद धनलाल ठोकरले बितरण गरेका छन ।


कार्यक्रममा बिधालयका अध्यक्ष राजु धामी, वडा सदस्य सरस्वती खुलाल , बिधालयका शिक्षकशिक्षिकाहरु , समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
प्रदेश २ सरकारको बेटी बचाउ, बेटी पढाउ कार्यक्रम अन्र्तगत छात्राहरुलाइ साइकल बितरण गरीएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु