Wednesday, May 22, 2024

गौरमा अध्यादेशको बिरोध

पछिल्लाे समाचार

रौतहट २ भदौ / सरकारद्वारा प्रतिनिधि सभाको सांसद अधिवेशन अन्त्य गरि पार्टी बिभाजन अध्यादेशको विरुद्धमा गौरमा बिरोध गरिएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रिय सचिवालय सदस्य रुपेश पटेलको नेतृत्वमा गौरमा मोटरसाइकल र्याली निकालिएको छ ।
सो क्रममा बि.पि.चौकमा कोण सभालाइ नेकपा एमालेका युवा नेताहरु पवन पटेल,कनिश पटेल,रुपेश पटेल र शैलेन्द्र साह लगाएतले सम्बोधन गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु