Monday, May 19, 2025

चन्द्रपुरमा बाइक लाई ठक्कर दिएर कार भाग्यो

पछिल्लाे समाचार

रौतहट २७ साउन // चन्द्रपुर ५ स्थित राजमार्गमा दूध बोकेको मोटरसाइकल लाई कारले ठक्कर दिएको छ ।
सांझको समयमा पश्चिम बाट पुर्व जाँदै गरेको मोटर साइकल लाई पुर्व बाट आएको कार ले ठक्कर दिएको हो होण्डा साइन ना.२५.प ९९५५ न. को बाइकमा सवार चन्द्रपुर ८ का बोधनाथ तिमल्सिना(बिष्णु) सामान्य घाइते भएका छन ।
उनको मोटरसाइकल राखेर लैजादै गर्दा दुई क्यान दूध पोखिएको छ ।
खइरो रङ्ग को ०५४२ न. को कार फरार भएको प्रत्यक्षदर्शी ले बताएको छन । कार को खोजी तलासी भइरहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर ले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु