Friday, January 24, 2025

चन्द्रपुर नपाले साढे ३१ लाख भन्दाबढी सामाजिक सुरक्षा भत्ताको रकम बैकमा दाखिला गरेन, छानविन गर्न सुझाव

पछिल्लाे समाचार

रौतहट ९ भदौ । चन्द्रपुर नपाले सामाजीक सुरक्षा भत्ता बितरणगर्न पठाएको भन्दा कम रकम बैकमा दाखिला भएको पाइएको छ ।
गत आवमा चन्द्रपुर नगरपालिकाले बिभिन्न ५ वटा बैक मार्फत सामाजीक सुरक्षा भत्ता बितरणगर्न पठाएको रकममा ३१ लाख ५५ हजार कम जम्मा गरेको महालेखा परिक्षकको ५८ औ प्रतिवेदनमा उल्लेख छ ।
उक्त रकमको सम्वन्धमा छानविनगरी संचितकोषमा दाखिला गर्न महालेखाले सुझाव दिएको छ ।
सरकारले सामाजीक सुरक्षा कार्यक्रम संचालन कार्यबिधी बनाएर परिचय प्राप्त लाभग्राहीलाइ बैक मार्फत भत्ता दिने व्यवस्था गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु