Friday, June 21, 2024

चन्द्रपुर १० की मृगौला पिडितले गरीन सहयोगको आग्रह

पछिल्लाे समाचार

रौतहट ४ भदौ । जनज्योती क्याम्पस चन्द्रपुरमा अध्ययनरत एक छात्रा मृगौलारोग बाट पिडित भएकी छिन ।
चन्द्रपुर नपा १० घर भएकी सिमा कुमारी चौधरी केही महिना अघिदेखी मृगौला रोग बाट पिडित छिन । उनी क्याम्पसको स्वावियू सदस्य समेत हुन ।
सिमा को उपचारमा सवैले साथ र सहयोग गरीदिन जनज्योती बहुमुखी क्याम्पसका स्ववियू का पदाधकारीहरुले समेत आग्रह गरेका छन ।
उपचारमा आर्थिक अभाव भएको भन्दै उनको बुवा ललित किशोर धामीले सवै संग सहयोगको अपेक्षा गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु