Friday, June 21, 2024

चमार कल्याण समाजको कटहरीयामा भेला

पछिल्लाे समाचार

रौतहट २२ साउन //चमार कल्याण समाज नेपाल रौतहटको संगठन बिस्तार बैठक शुक्रवार सम्पन्न भएको छ ।
रौतहट जिल्ला को कटहरिया मा नगर स्तरीय चमार कल्याण समाज नेपाल को समन्वय समिती समेत गठन भएको छ ।
कार्यक्रमका सभा अध्यक्ष धर्मेन्द्र राम चमार रहेका थिए ।
प्रमुख अथितीमा सोनालाल राम चमार , विशिस्ट अथिती – पुनित राम चमार , राम प्रभेश राम चमार
अथितीहरुमा उदय नरायण राम चमार, सर्वजित राम चमार, सत्यनारायण चमार रहेका थिए ।
बैठकमा जिल्लाका चमार जातीका अगुवाहरु भेला भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु