Thursday, June 13, 2024

जनजागृती पुस्तकालय को साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

रौतहट ३० साउन //चन्द्रपुर -४ मा रहेको जनजागृति पुस्तकालयको चुनावी साधारण सभा शनिवार सम्पन्न भएको छ ।
भुमिलाल न्यौपाने को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ ।
उपाध्यक्ष मा कुलशेखर पहाडी ,सचिबमा केशव घिमिरे सुमन, सह सचिब राजकुमार तिमल्सिना, कोषाध्यक्ष कृष्णकला अर्याल ,सदस्यहरु सन्ध्या तिमल्सिना, सरोज तिमल्सिना, रोशन फ्युँयाल, कमल प्रसाद बोलखे ,र
दुईजना सदस्य पहिलो बैठकले थप्ने सहमती भएको छ ।
कार्यक्रममा सामाजिक अगुवाहरु कृष्ण तिमल्सेना, चेत बोलखे ,शेखर पहाडी,राम आचार्य लगाएत को उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु