Wednesday, May 22, 2024

जेसिज द्वारा शोक व्यक्त

पछिल्लाे समाचार

रौतहट २९ साउन // चन्द्रनिगाहपुर सिटी जेसीजका मानार्थ सदस्य तथा रौतहट क्षेत्र नं. ४ का संघीय सांसद माननीय देवप्रसाद तिमल्सिना को श्रीमती रेणु तिमल्सिनाको ४९ वर्षको अल्पायुमै निधन भएकोमा जेसिजले शोक व्यक्त गरेको छ ।
निधन भएको नवौं दिन साउन २९ गते चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी लोकेन्द्र खड्का सहित संस्थाका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ, पुर्व अध्यक्ष अनन्त कुमार अधिकारी, निर्मल भण्डारी, निवर्तमान अध्यक्ष दिलिप सापकोटा साथै बोर्डका सदस्यहरु कोषाध्यक्ष जितेन्द्र साह, महासचिव उज्जल रिजाल,उपाधध्यक्ष संगम घिमिरे त्यसै गरी जेसीहरु देवराज न्यौपाने लगायतका को उपस्थितीमा मृत आत्मा को चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको अध्यक्ष लोकेन्द्र खड्काले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु