Saturday, March 2, 2024

ठाकुर पक्ष को पार्टीको नाम फेरि फेरीयाे

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

काठमाडौ ४ भदौ । नेता महन्थ ठाकुर नेतृत्वले दर्ता गर्न लागेको नया पार्टीको नाम परिवर्तन गरिएको छ ।
शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाम दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको बताइएको छ ।

वुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि सो पक्षले निवेदन दिएको थियो ।

नयाँ दर्ता हुन लागेको पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने २ जना वरिष्ठ नेताहरु रहेका जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु