Thursday, June 13, 2024

तीनै तहका जनप्रतिनिधीको सम्पती छानबिन गर्न माग

पछिल्लाे समाचार

काठमाडौं, २८ साउन ///नेकपा एमालेकी सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद बिकले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने बेला भएको बताएकी हुन् ।
सांसद बिकले भनिन, देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस् भन्ने माग गर्न चाहन्छु ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु