Friday, June 21, 2024

थप २ हजार २१२ जनामा कोरोना भाइरस पुष्टि

पछिल्लाे समाचार

काठमाडौं, ३१ साउन । २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ८ हजार ८८ जनाको आरटी–पीसीआर गर्दा १ हजार ७९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ जना गरी आज २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ३२ हजार २७२ जना पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु