Wednesday, May 22, 2024

दलित बस्तिमा निशुल्क ट्युसन कक्षा

पछिल्लाे समाचार

बिरगज १ भदौ //आर्थीक अवस्था कमजोर भएका दलित समुदायका बालबालिका लाई पर्सामा निशुल्क ट्युसन कक्षा संचालन गरिएको छ ।
पिस फर दलित फाउन्डेशन को सहयोगमा पर्सा जिल्लाको ४ स्थानमा दलित बालबालिकाको लागि नि:शुल्क टियुसन कक्षा संचालित भैरहेको दलित समुदायका अगुवा मनोज रामले जनाएका छन ।
सखुवा प्रसौनी गाउँपालिका वडा-५, महुवन , वडा-३, कटैया दलित बस्ती , जिराभवानी गाउँपालिका वडा-४, सुपौली गाउँ दलित बस्ती , बिरगंज महानगरपालिका वडा-१९ बिन्दबासनी केहुनिया दलित बस्ती मा ट्युसन कक्षा संचालन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु