Sunday, May 26, 2024
No menu items!

धनुषामा एक युवक मृत अवस्थामा फेला

पछिल्लाे समाचार


धनुषा,३० साउन //
जनकपुरधाम स्थित रामानन्द चौकमा एक युवक मृत अवस्थामा फेला परेको छ । शनिबार बिहान करिब साढ़े पांच बजे अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो। सो युवकको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले बताए। उनका अनुसार शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु