Wednesday, May 22, 2024

धनुषामा टिप्परले किचिएर एक महिलाको मृत्यु

पछिल्लाे समाचार

धनुषा,९ भदौ //
धनुषामा टिप्परले किचिएर एक महिलाको मृत्यु भएको छ ।


मंगलबार राति विदेहनगरपालिका ६ तीनकौरिया चोकमा ना २ क ८३७ नम्बरको टिपरले किचिएर विदेह नगरपालिका ७ की ५५ वर्षीया रामप्यारी देवी मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको मानसिक अवस्था ठीक नभएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र टिपरलाई नियन्त्रणमा
लिई घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु