Friday, July 19, 2024

धन्सार वन क्षेत्र बाट चिरान काठ बरामद

पछिल्लाे समाचार

रौतहट ४ भदौ /धन्सर सब-डिबिजन कार्यालय रौतहट अन्तर्गतको बन जंगलबाट तस्करहरुले साल जातको रुख काटी लुकाइ राखेको चिरान काठ शुक्रवार बरामद भएको छ ।
चिरान गरि बारा निजगढ नपाको सिङौल गाउँमा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा डिभिजन बन कार्यालय रौतहटबाट गएको टोलीले चिरानकाठ र गोलीया बरामद गरेको हो ।
साहयक बन अधिकृत बैजनाथ मण्डल र नबनित मिश्र को नेतृवमा खटिगएको गस्ती टोलिले छापामारी साल जातको चिरान थान-३८ र गोलिया थान-२ समेत गरि गरी ४९ दशमलव ११ क्युफिट काट बरामद गरेको बन कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु