रौतहट ८ भदौ /निलहिरा समाजले रौतहटको चन्द्रपुरमा गाइजात्रा बनाएको छ ।
निलहिरा सामाजले १८ बर्ष अघि देखि गाइजात्रा मनाउदै आएको छ । देशभरका तेश्रोलिङ्गिहरु एकै ठाउमा भेला भएर अघिल्ला बर्षहरुमा मनाउने गरीएकोमा यस बर्ष कोरोना भाइरस को जोखिम रहेकाले २५ जना मात्रै सहभाग भएर कार्यक्रम गरिएको बताइएको छ ।
राइट हेयर , राइट नाउ नामक सस्थाको सहयोगमा निलहिरा समाजले कार्यक्रमको आयोजना गरिएको समाजका कार्यक्रम संयोजक राधिका भट्टराइले जानकारी दिएकी छिन ।