Thursday, June 13, 2024

नुनथरको जोगीखोलामा बाढी आउदा समस्या

पछिल्लाे समाचार

चन्द्रपुर १८ साउन । सोमवार दिउसो परेको पानीका कारण ननथर क्षेत्रमा जाने बाटोको जोगीखोलामा बाढी आएको छ ।
सोमवार नुनथरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । जोगीखोलामा बाढी आउदा मोटरसाइकल तथा पैदल आवतजावत गर्नेहरु समस्यामा परेका छन ,
साउनको दोस्रो सोमबार जल लिन जाने तथा फर्कनहरु बढीले रोकिएका थिए ।
जेगिखोलामा यस बर्ष लच्का बनाइएको भएपनि बाढीले गर्दा तिर्थालुहरु रोकिन बाध्य भएका हुन

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु