Wednesday, May 22, 2024

नेकपा एमाले गुजारा २ को वडा भेला सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह ,रौतहट १२ भदौ । नेकपा एमाले गुजरा नगरपालिका–२ वडा कमिटीको भेला सम्पन्न भएको छ । गुजरा नगरपालिका २ कटानीमा एक कार्यक्रमको आयोजना गरी भेला सम्पन्न भएको हो। भेलाले १०५ सदस्यीय वडा कमिटि गठन समेत गठन गरेको छ । शनिवार सम्पन्न भेलाले पुरुषोतम काफ्लेको संयोजकत्वमा वडा कमिटि गठन गरेको हो । ३ सय जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रुप बहादुर स्याङ्गतानले राख्नु भएको थियो । हरिबंश मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रामफुल चौधरी,पदम श्रेष्ठ,हरिनारायण बैठा ,रामआशिष साह,मोहन साह,माधव गौतम,रामजित चौधरी, रसित अन्सारी लगायतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु